Ultimate magazine theme for WordPress.

धादिङ्गकै एतिहासिक ठाँउमा ईन्द्रेणी

131

नेपालकै एतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिका भित्र पर्ने साविकको सलाङ्ग र नलाङ्ग र हाल वडा नं. २,३ र ४ को सिमानामा अवस्थित रहेको सिद्धलेक तथा ढेवा डाँडा । जहाँ यहि मिति २०७७ फागुन २७ गते प्रथम सिद्धलेक धार्मिक पर्यटन तथा सांस्कृतिक महोत्सवम हुन गईरहेको छ । उक्त कार्यक्रममा संसारकै चर्चित कार्यक्रम “ईन्द्रेणीका चर्चित कलाकारहरुका साथै स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ । उक्त कार्यक्रमको प्रायोजन : सिद्धलेक गाँउ पालिकाले गरेको छ भने आयोजना सिद्धलेक ढेवाडाडा समाज नेपालले गर्न लागेको छ । सम्पुर्ण भक्तजन तथा आदर्णिय दर्शक ज्यूहरुमा उपस्थितको लागी यसै सुचना मार्फत आग्रह तथा निमन्त्रणा गर्दछौ ।


https://youtu.be/JmHlrfgad8s