Ultimate magazine theme for WordPress.

स’म्पर्क ग’र्दा महि’लाहरु किन रु’न्छन् ? हेर्नुहोस

257

शा-रीरिक सु-खभो’ग दुई व्यक्तिको बीचको स-म्बन्ध गाढा र प्रेम वृद्धि गर्न एक माध्यम हो । यसले सम्बन्धको घनिष्टता बढाउँछ र दुबै साझेदारहरूले खुशी र आ-नन्द पाउँछन् । तर धेरै महिलाहरु शा-रीरिक सु-खभो’ग पछि खुशी महसुस गर्दैनन्, बरु चिन्तित हुन्छन् ।

धेरै महिलाहरु शा-रीरिक सु-खभो’गपछि रुन थाल्छन् । यदि तपाईं आफैंले यो अवस्था महसुस गर्नुहुन्छ र सोच्नुहुन्छ कि यो तपाईंसँग मात्र हुन्छ भने हामी तपाईंलाई बताउँछौं कि यो एकदम सामान्य समस्या हो । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

६६ लाख ग्रामीण बासिन्दाको पहुँचमा छैन आयोडिनयुक्त नुन: स्वास्थ्यका दृष्टिकोणले खानामा आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि नेपालमा ग्रामीण भेगका ६६ लाख मानिसले अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गर्छ । तर आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण भेगका मानिसले ढिके नुनकै प्रयोग गरिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुली बताउँछन् ।

त्यसो त, आयोडिनयुक्त नुन पनि अधिव सेवनले शरीरलाई नोक्सान नै गर्दछ । तर आयोडिनयुक्त नुन प्रयोग गर्नेहरुले पनि स्वास्थ्यको मापदण्ड ख्याल नगरी बढी प्रयोग गरिरहेको पाइएको छ । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

स्वास्थ्य मापदण्डअनुसार एकजनाले दैनिक ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने ‘स्टेप सर्भेक्षण २०१९’ मा यो तथ्य प्रकाशमा आएको हो ।

एकजनाले दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन गर्दा नसर्ने रोगको जोखिम बढ्ने पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए ।विश्व स्वास्थ्य संगठनकाअनुसार, ५ देखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १३० माइक्रोग्राम, वयस्कहरूलाई १५० माइक्रोग्राम र सामान्य अवस्थाका गर्भवती तथा सुत्केरीले २५० माइक्रोग्राम आयोडिन नुन दैनिक रूपमा सेवन गर्नुपर्छ । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सरकारले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा उत्पादित ‘दुई बालबालिका चिह्न अंकित आयो नुन’ दैनिक रुपमा सेवन गर्न अनुरोध गर्दै आएको छ । तर, विभागले ढिके नुनको आयात बन्द गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्राचार गरे पनि ढिके नुनको आयात र प्रयोगलाई प्रतिवन्ध लगाउन सकेको छैन ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रवन्धक कुमार राजभण्डारीले अझै ढिके नुनको आयातमा प्रतिबन्ध लगाउन नसकिएको बताए । ‘ढिके नुन नेपालमा प्रतिवन्ध लगाएकै अवस्थामा पनि नेपाल–भारत खुला सीमा भएकाले सजिलै भारतबाट ल्याएर प्रयोग गर्न सक्ने अवस्था छ,’ उनले भने ।

उनका अनुसार, नेपालमा साल्ट ट्रेडिङको ‘आयो नुन’ वार्षिक दुई लाख टन खपत हुन्छ । नुनको कुल मागमा यो ७५ प्रतिशत हो । मागको २५ प्रतिशत भने ढिके नुन खपत हुने गर्छ ।

खपत भएको आयोडिनयुक्त नुनमध्ये कति प्रतिशत व्यावसायिक क्षेत्र वा उद्योग, कलकारखानाबाट उत्पादन हुने खाद्यवस्तुमा प्रयोग गरिन्छ र कति प्रतिशत आयोडिनयुक्त नुन घरघरमा सेवन गरिन्छ भन्ने तथ्यांक महाशाखासँग छैन ।पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मानिसलाई दैनिक रूपमा कम मात्रामा चाहिने तर, नभइ नहुने पोषक तत्व हो आयोडिन । यसका लागि आयोडिनयुक्त नुन प्रयोग गरिन्छ । ढिके नुनमा आयोडिनको मात्रा न्यून हुने र यसलाई पखालेरमात्र प्रयोग गर्नुपर्नाले थोरै मात्रामा रहेको आयोडिन पनि पखालिने पोषण शाखाका प्रमुख पराजुली बताउँछन् ।

सन् १९१९ मा गरिएको एक अध्ययनले नेपालमा आयोडिनको कमीले बालबालिकाहरू शारीरिक र मानसिक रूपमा कमजोर भएको पाइए पनि वर्तमान समयमा आयोडिनयुक्त नुनको प्रयोगले ती समस्या कम हुँदै गएको उनको भनाइ छ ।पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यस्तै आयोडिनको कमीले गर्भमा रहेको बच्चा खेर जाने, जन्मिएका शिशु पनि शारीरिक र मानसिक रूपमा पूर्ण रूपले विकास नहुने पाइएको प्रमुख पराजुली बताउँछन् ।

आयोडिनको कमीले गलगाँड, शारीरिक र मानसिक रूपमा अशक्त हुने जस्ता समस्या निम्त्याउँछ । आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै उनले आयोडिनयुक्त नुनमात्रै खान सबैलाई आग्रह गरे ।

नेपालले आयोडिनको कमीले हुने शारीरिक विकृति नियन्त्रण गर्न सन् १९७३ देखि लिइएका नीति तथा रणनीतिहरुको परिणामस्वरुप हाल त्यस्ता शारीरिक विकृतिको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेशनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशतभन्दा बढी घरपर