Ultimate magazine theme for WordPress.

प्रचण्ड–नेपाललाई जसपा नेताको प्रश्न तपाईंहरुको पार्टी कुन हो ?

118

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सत्ता समीकरणका लागि बुधबार बिहान चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड र नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा नेताहरूसँग सामान्य परामर्श गरी बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

प्रचण्डले पेरिसडाँडामै पुगेर जनता समाजवादी पार्टी जसपा का नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए।