Ultimate magazine theme for WordPress.

सु’वाग रात’मै गरे पति’ले यस्ताे काम पत्नि बे’होस… (भिडियो हेर्नुहोस)

814

माइतीलाई एउटै कुरामा सन्तोष थियो कि–उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुशी चकनाचुर हुन बेर लागेन ।
भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक हुन्् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । यसका लागि उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सञ्चो नभएको जानकारी दिइयो । कोठामा उनकी बहिनी बेहोस भएर लडेकाी थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् ।
पूरा भिडियाे हेर्न तल क्लिक गर्नुहोला।???