Ultimate magazine theme for WordPress.

मेरो छाेरी लाई ब’चाई दिनु होला, कठै बि:चरा ग’रिब भए*पछि अस्प’ताल ले पनि उप’चार गर्न दिएन…..भि’डियो सहित।

122

खोटाङकि मिना बिक जस्ले कोठबाट दुई बर्षको अन्त*रालमा तीन सन्तानको जन्म भयो ।तर बिडम्बना पहिलो सन्तानले यो संसारबाट बिदा लिसकेका छन् ।दोस्रो पटक दुई जम्लिया सन्तान भए तर एकदमै अस्वा*भाविक रुप अन्तर्गत टाउकोले भयङ्कर ठूलो आकार लिदै गर्दा दुई जुम्लिया मध्य एकले यो संसार छाडेसगै अर्को एकजना पनि निकै पिडादायिक जीवन बिताउन बिबस छन् ।पैसा भएमात्रै उपचार सम्भव छ हस्पिटलले यस्तो प्रतिक्रिया जनाएपछि परिवार हार गुहार गर्दै गरेको र खर्च जुटाउन अवरत खटिरहेको छ ।परिवारको आर्थिक स्थिति एकदमै नाजुक भएको हुदा उपचार गर्न नसकेको बताउनुहुन्छ ।
भिडियो मा हेर्न तल क्लिक गर्नुहोला।???