Ultimate magazine theme for WordPress.

क’सरी लिग भयो अ’रबी काे जहाँ ने’पाली चेली हरु यस्ताे काम गर्दै..…..भिडियो हेर्नुहोस।

1,708

काठमाडौंको ढलमा कोरोनाको जिवाणु देखिनुले समुदाय स्तरमा कोरोना फैलिएको संकेत गर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । आइतवारमात्र काठमाडौंमा २७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई र भक्तपुरमा एक जनामा कोरोना देखियो।पछिल्लो केही दिन यता काठमाडौंमा थपिदै गएको नयँ कोरोना संक्रमितको संख्याले अब कोरोनाका लागि काठमाडौं सबैभन्दा बढी जोखिममा देखिएको छ ।लकडाउन खुकुलो हुँदै जानु र काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले स्वास्थ्यकर्मीलाई समेत चिन्तित बनाएको छ । काठमाडौंमा समुदाय स्तरमै कोरोना फैलिएको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले सचेत गराएका छन।
पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला???