Ultimate magazine theme for WordPress.

आज पल शाहको जन्मदिन ! जन्मदिनको शुभकामना

172

अहिलेको चर्चित मोडल/कलाकार पल शाहको आज जन्मदिन परेको छ ! अहिलेको निकै ब्यस्त कलाकार पलले कति बर्ष भयो त ? कतै खुलाएका छैनन, गायक/मोडल दुर्देश थापालेे आफ्नो फेसबुकमा पललाई जन्म दिनको शुभकामना दिदै यस्तो लेखेको छन !

कलामा पुर्ण पल,मानवतामा पुर्ण पल,साथित्वमा पुर्ण पल,भाइचारामा पुर्न पल,परिवारिक मायामा पुर्ण पल,मेरो हरपलको साथी पल,साथी भन्दा माथिको साथि,आजकै दिनलाई पुर्ण पार्न जन्मिएका मेरो साथी पललाई जन्मदिनको अपार शुभकामना। तिम्रो जिन्दगी साच्चिकै सफल र सार्थक छ । केही अधुरा र अपुरा चाहना छन भने छिट्टै पुर्ण हुन,यो साथिको शुभकामना ।
?Durgesh Thapa