Ultimate magazine theme for WordPress.

आ’फ्नै दूध दु’हेर बिक्रि गर्ने यु:वती…..(भि’डियो सहित)

332

क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचेपछि यो बिषयले निकै चर्चा पायो । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री गरिरहेकी हुन् ।आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।
पूरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला।???