Ultimate magazine theme for WordPress.

म खाना न’खाई बाँच्न सक्छु तर सेक्स न’भई हुँ’दैन, खड्की….(भि’डियो हेर्नु*होस)

542

अब त धेरैलाई थाहा भइसक्यो, केही हप्तायता नेपाली फिल्मका पुराना ‘भिलेन’ एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी नयाँ फिल्म निर्माणका लागि जुटिरहेका छन् । नेवारी तथा नेपाली दुवै भाषामा उनी ‘चिकन चाको पैसा खान गाह्रो’ नामक म्यूजिकल फिल्म बनाइरहेका छन् ।यही फिल्मको सेरोफेरोमा उनी कहिले रसियन युवतीसँग रोमान्स गरिरहेका भेटिन्छन्, कहिले पूर्व आइजिपी सर्वेन्द्र खनालको घरमा त कहिले नेपालकी पहिलो मिस नेपाल रुवी राणालाई घोडा सिकाइरहेको अवस्थामा ।मिटरब्याजमा रकम दिएर ठगी गर्ने लगायतको विषय उठानसहित बनिरहेको यो फिल्म खड्गीको दाबीअनुसार पूर्व आइजिपी खनालको यथार्थ कथासँग पनि प्रभावित छ ।
पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला।???