Ultimate magazine theme for WordPress.

अरु सँग स’ल्किय को भन्दै श्री’मती ले ल’गाई दिए ताल्चा…….(भिडियो हेर्नुहोस)

289

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण पेश गरेका छन् ।आफ्नी बुढीले अरुसँग ल’सप’स गर्छ भन्ने आशंकामा आफ्नै बुढाको पाइन्टमा ताल्चा लगाईदिए पछि बुढाले उ’जुरी गरे । आफुभन्दा निकै कम उमेरका बुढा अरु केटिसँग बरालिने शं’का गर्दै ती महिलाले पाइन्टमा ताला ठो’केकि बताएकि छिन। यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् ।मेक्सिकोका एक ४० वर्षे बुढीले आफ्नी २९ वर्षे बुढाको पाइन्टमा ताला लगाइदिएको घ’टना र्सार्वजनिक भएको छ । आफ्नो पाइन्टमा बुढीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवा प्रहरी समक्ष पुगेपछि यो घ’टनाको पर्दाफास भएको हो । तर ती युवतीले अब आफुले बुढाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् ।
यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला।