Ultimate magazine theme for WordPress.

खुसीको,, खबर ,,भागरथी पछि निर्मला घटनाले पनि,, लियो यस्तो मोड…

153

काठमाडौ । स्वतन्त्र रुपमा अनुसन्धान गर्ने वातावरण पाएको प्रहरीले वैतडीको भागरथी भट्ट घटनामा १४ दिनमा घटनामा संलग्न ब्यक्ति पक्राउ गर्न सफल भयो । कञ्चनपुरकी निर्मला पन्त घटनामा प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न नदिएको गुनासो आएको थियो । अब भने निर्मला घटनाको वास्तविकता पनि छिटै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले जनाएका छन् ।उनले निर्मला पन्तको घटनामा संलग्न पनि छिटै पक्राउ पर्ने जनाएका छन् । उनले अनुसन्धान घटनाको नजिक पुगेको बताएका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो खुलाएका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******