Ultimate magazine theme for WordPress.

अख्तियारमा प्रचण्डको क्यान्टोनमेन्ट घोटालाको फाइल खुल्यो …

103

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम राईले देशका विभिन्न ठुला प्रकरणको फाइल खोल्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायसहित अख्तियार प्रमुखको पनि नियुक्ति मनोमानी ढंगले गरेको भन्दै नेकपाको एक समूहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतहरुअख्तियारको वर्तमान नेतृत्वसँग बढी सशंकित भएका छन् ।

राईलाई ओलीले लडाकु शिविरमा भएका घोटालालगायतको छानबिन गर्ने सर्तमा प्रमुख आयुक्त बनाएकाले उनले अब यी काण्डहरुको पनि फाइल खोल्न थालेको चर्चा हुन् थालेको छ ।<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong>

ओली सरकारका मन्त्रीहरु, जनमानस लगायत अन्य व्यक्तिहरुबाट पनि छानबिन अघि बढ्ने अपेक्षा गरिएको छ ।<strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******