Ultimate magazine theme for WordPress.

रात परे पछि मलाई किन से:क्स चा:हाना बढी हुन्छ ?(भिडियो हेर्नुहोस)

330

हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ ।‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो ?’ सन्ध्याको उत्तर थियो, ‘प्रेमी छैन, श्रीमान् छैन, परिवार छैन र तनाव पनि छैन ।’ सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् । उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् ।उनीएक्लै बस्नुको कारण हो, उनमा यौ न चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् ।”त्यसैले उनले विवाह गरेकी छैनन् । तर, परिवारका विषयमा भने उनको आफ्नै धारणा छ । एउटा सुखी र खुसी परिवारमा श्रीमान–श्रीमती र छोराछोरीहुनैपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन् ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****