Ultimate magazine theme for WordPress.

भ’र्खरै दि:नेशलाई अ’दा:लत’को फाँ :सी’को सजा:य ? फाँ:सी ठि”क भने:ले शेर ।( भिडियो हेर्नुहोस )

1,215

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशो:री भागरथी भट्टको घ:टना घटाएको अभि:योगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्या;लयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रह*रीले प:क्राउ गरेको हो

प्र:हरी स्रो*तका अ&नुसार उनले सुरुमा भागरथीलाई भीरबाट ल’डा’ए’को र घाइते अवस्थामा कर णी गरेको बयान दिएका छन्। उनको कर णी पछि ज्या न लि’ए’को प्रहरी सामु बताएका छन् । प्रहरी निष्कर्षपछि अनुसन्धान गर्दै जाँदा उनकै भाई पर्ने दिनेश भट्ट घटनामा संलग्न भएको खुलेको हो । उनले घटनाको दिन डेढघण्टा पहिल्यै भागरथीलाई बाटोमा कुरेर बसेको पनि बताएका छन् ।

भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि नै उनी स्कूलवाट निस्कीएका थिए । भागरथी पढ्ने स्कूलमै पढ्ने उनी कतिबेला भागरथी घर जाने आउने गर्छिन भन्ने सबैकुरा थाहा थियो । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।

तर माघ २१ गते दिनेश विद्यालयवाट छिटै निस्केका थिए । उनी घटना गराउने योजनाकै कारण छिटो विद्यालयवाट निस्कीएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर ह ‘त्या स्वीकार गरेका दिनेशले आफूले ब ला/त्का र नगरेको बयान दिएको प्रहरी स्रोत बताउँछ । भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘पुरानो परिवारिक रि’सिबीले बदला लिन यस्तो गरेँ भनेका छन्।’ साथै उनले भागरथीलाई लामो समयदेखि एकतर्फी रुपमा मन पराएको बताएका छन् ।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चहलपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पासिमबाटा भन्ने गाउँ सुरु हुन्छ। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***. यहाँ क्लिक