Ultimate magazine theme for WordPress.

छोरोले आमालाई प्रेमी’को साथ य’स्तो अव’स्थामा देखेपछि…( भिडियो सहित)

740

एजेन्सी। जवान छोराले आमालाई आफ्ना प्रेमीका साथ देखेकै कारण ज्या’न गु’माउनु परेको छ। होस्टलमा बस्दै आएका जेठो छोरा छुट्टीमा घर आएका थिए। एक दिन छोरा बाहिर गएको बेलामा आमाले प्रेमीलाई बोलाइन्। तर जेठो छोरा समय भन्दा पहिले घर फर्किए।

उनले आमालाई प्रेमीसंग आ’प’त्ती’जनक अवस्थामा देखे। सम्बन्ध खुल्ने ड’रले प्रेमीसंग मिलेर आमाले नै छोराको ज्या’न लिइन्।

यो घटना भारतको हो। श्रीमान् दिल्लीमा काम गर्थे र श्रीमती घरमै उनको पाँच बर्षे छोराको साथ एक्लै बस्दै आएकी थिइन्। जेठो छोरा भने होस्टलमा बस्दै आएका थिए। महिला बिहारको गोपालगंजमा बस्ने गर्थिन।

लकडाउनको समयमा होस्टलवाट घर आएका छोराले आमाको बारेमा थाहा पाए। उनले आमालाई त्यस्तो नगर्नु भनेर सम्झाए। तर आमाले छोराको कुरा सुन्नुभन्दा पनि उनलाई नै हटाउने उपाय सोचिन्। एकाएक छोरा हराए। उनको खोजी थालियो। प्रहरीकहाँ आमा नै छोरा खोजी गर्न भन्दै निवेदन लिएर गइन्।

भारतीय मिडिया डेली ह’ण्ट’मा छापिएको समाचार अनुसार १२ बर्षे किशोर मनीष कुमार हराएका थिए। प्रहरी महिलाको घरमा पुग्दा छोरा हराएकोमा निकै दुखी बनेको नाटक गरिरहेकी थिइन्। मनिषकी आमा धर्मशीला देवीले छोराको अवस्था पत्ता लगाउन प्रहरीसंग अनुरोध पनि गरिन्।

आमाले गरेको यस्तो ब्यवहारवाट कसैले पनि कल्पना पनि गर्न सकेनन् की घटनाको पछाडी आमा नै कारण हुन्। उनले छोरा हराउनुमा आफन्त माथि शंका लागेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्।

तर अनुसन्धानका क्रममा प्रहरीले वास्तविकता पत्ता लगायो। प्रहरीले आमाका प्रेमी र आमालाई पक्राउ गरेको छ। ***समचारको भिडियो यहाँ तल क्लिक गर्नुहोस***