दाङ तुल्सिपुर बसपार्क दक्षिण तिर बाइकमा 10 मिनेट र गाडिमा 20 मिनेट लाग्छ देखि 5 km चखलाईमा तु रिन लागेर तु घर बिक्रीमा रहेको छ जग्ग 7 धुर कोठा 3 वाटा toilet बाथरुम 1 वटा पछाडि तरकारी लागाएर खाने ठाउ नि छ घर बनाको मात्र 4 बर्ष भयो बस्नलाई यकदम सान्त वातावरण छ पानी 24 घन्टा बत्ति 24 घन्टा ईस्कुल नजैकै ज र सबौ को सुबिधा छ मात्र रिन लागेर बेच्न लागेको हो मुल्य मा 1 रुपैयाँ पनि छुट अथवा वार्गेनिङ हुने छैन जसले पैला आयर हेर्छ उसले सेवर मन पराउछ ठुक्क सग किन्छ पैसा नि सेब हुन्छ बनाउने केहि छैन मात्र आयर छम्म्क सग बस्ने मात्र हो आयर हेर्नुहोस । मुल्य रु मात्र 17 लाख 99 हजार को हो जग्गा दलालको पछि नलाग्नुहोला फसाउछन त्यो जग्गा धनि हुने आफै जानसक्नि हुन्छ र किन्ने इच्छुक ले हामिलाई sms गर्नुहोला जग्गा दलाल सग नफस्नुहोला धन्नेबाद ।।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.