Ultimate magazine theme for WordPress.

BREAKING : विनयजंग नेपालगञ्जबाटै प:क्राऊ !

528

काठमाडौं – बे-वारिशे श-व व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रह:रीले नेपालगञ्जबाटै प-क्राऊ गर्न लागेको छ । उनीवि-रुद्ध अदालतबाट प-क्राऊ पू-र्जी जारी भइसकेकाले प्रहरीले प:क्राऊ गर्न लागेको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बे-वारिशी -शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै श-व व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अ’श्लि’ल तस्बिर र भिडियो सार्वजनिक गर्ने ध’म्की दिएका थिए । सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको च’रित्रह’त्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।

विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अ ‘श्लि’ल फोटो र भिडियो आफूसँग रहेको दा-बी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई दे-ह-त्या-ग गर्न वा’ध्य बनाउन लागेको लेखेकी थिइन् । सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता गरेपछि अदालतबाट प-क्राऊ पूर्जी जारी भइसकेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यस घ-ट-नाबारे विनयजंग बस्नेतसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । सपनाले छुट्टै संस्था दर्ता गरेर सामाजिक काम गर्न थालेपछि यो वि’वाद अझ बढेको बुझ्न सकिन्छ । सपनालाई अनेक ला-च्छना लगाउँदै विनयले सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । सपना रोका मगरले उनीहरुद्ध जा-हेरी दिएपछि प्रहरीले प-क्राउ गर्न खोजी सुरु गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरु दर्ता भएपछि प-क्राउ पुर्जीका लागि अदालतमा पुगेको बताए । पुर्जी जारी भएपनि बस्नेतलाई प-क्राउ गरिने उनले जानकारी दिए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******