Ultimate magazine theme for WordPress.

फेरि एकपटक हामिलाइ कुलमान चाहियो ! सहमत हुनेले सक्दो सेयर गरौ !

59

नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३र७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४र७५ मा दुई अर्ब ८५ करोड, आव २०७५र७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६र७७ मा हालसम्मकै उच्च रु। ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***