Ultimate magazine theme for WordPress.

दुवै हात नभएको ३ महिनाका बालकको निधन

210

अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा वि:स २०७७ साल असोज १६ गते बिस्णु परियारकाे काेख बाट जन्म ल्याएका दुवै हात नभएका दुराजु परियारकाे आज विहान निधन भएकाे छ।बुकुने परियार र पुतली परियारकाे नाति राजेन्द्र परियार र विस्णु परियार काे छाेरा राजु परियार उनी,जिल्ला अस्पताल गुल्मी मा जन्मिए उनी जन्मदै अपाङ्ग भएर जन्मिए ,बिचरा उनकाे के दाेस,उनी जन्मदै उनका दुई हातनै थिएनन्।अाज जन्मिएको ५ महिना नपुग्दै आमा बिस्णु परियारको काेख रित्तियाे,वनमा लागेकाे अागाे पाे सबैले देख्छ,तर मनमा लागेकाे अागाे अाफ्नाे मनलाई मात्र थाहा हुन्छ,भनेझैं अाफ्नाे सन्तान गुमाउदाकाे पिडा हामी कल्पना पनी गर्न सक्दैनै,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******