Ultimate magazine theme for WordPress.

भर्खरै मिलन भएका स्मीता र राहुललाई फेरी छुटाउने प्रयास, सन्तोष देउजालाई पनि लाग्यो यस्तो आरोप (भिडियो हेर्नुस्)

195

काठमाडौ । गोरखाका भारतीय लाहुरे र उनको श्रीमतीको पुनर्मिलन भएको केही दिन मात्र भएको छ । अहिले उनीहरु आफ्नो ब्यक्तिगत जिवन खुसी भएर विताउँदै छन् । लाहुरेको श्रीमती स्मीतालाई एक जना जनकपुरका युवकले प्रलोभन दिएर बेच्ने मनसायले काठमाडौ ल्याएका थिए । उनलाई उद्दार गरेर एक महिना पछि परिवारमा पुनर्मिलन गराइएको थियो ।त्यो काममा युट्युवर सन्तोष देउजाले राम्रो भुमिका निभाएका थिए । अहिले पुनर्मिलन भइसकेपछि भारतीय मिडियाले सन्तोषलाई नराम्रो आरोप लगाउँदै भिडियो सार्वजनिक भएपछि सन्तोष मिडियामा आएर त्यसको खण्डन गरेका छन् । उनले इण्डियन लाहुरे राहुलकी श्रीमती स्मिताको चरित्र ह’ ‘त्या गर्नकोलागी मोटो रकम लिएको भन्ने आरोप लागेपछि उनले त्यसको खण्डन गरेका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

भारतीय युट्युव च्यानलले देउजालाई यस्तो आरोप लगाएको हो । स्मीता छोरी बोकेर माइत गएपछि युट्युवरले थाहा नदिई भिडियो खिचेर त्यस्तो आरोप लगाएको छ । स्मीताको माइती भारतमा हो । उनको बुवाआमा उतै बस्ने भएकाले अहिले माइत गएकी छन् । आफुलाई लगाएको उक्त आरोपको पत्रकार देउजाले आफ्नै च्यानलमा खण्डन गरेका छन् । उनले उक्त आरोपमा कुनै सत्यता नभएको भन्दै राहुलकी आमालाई गरेको फोन सम्बाद समेत पत्रकार देउजाले आफ्नो च्यानलमा राखिदिएका छन् । पत्रकार देउजाको भनाई अनुसार उनलाई त्यसरी आरोप लगाउँने पत्रकार स्मीताको बुवासंग आएको भारतीय पत्रकार हुनसक्ने अनुमान गरेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******