पछिल्लो समय निकै चर्चामा रहेको बिषय बनेको छ सोनिका रोकायाको लाईभ भिडियो जसमा पछिल्लो समय राजनितीज्ञहरुले गरेका कामहरुको आलोचना गर्दै आएकी छन ।
यसै लाईभमा उनले प्रचण्डलाइ निकै निच व्यक्ती सज्ञा दिदै लाईभमा नराम्रो शब्दहरु पनि समावेश गरेकी छन ।
लाइभ भिडियो
उनी फेसबुकमा मात्र सिमित भईनन उनले अनलाईन मिडियाहरुमा पनि अन्तर्वाता दिने क्रममा भनेकि छन ” प्रचण्डलाई पाय भने मार्छु ”
भिडियो