Ultimate magazine theme for WordPress.

भ’र्खरै आयो दु:खद ख’बर : विद्यार्थी बोकेको बस दु’र्घ’टना हुँदा ७ विद्यार्थी मृ’त्यु ’मनमा अलि पनी दया भए (RIP) लेख्नुहोला !

296

मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दु’र्घटना हुँदा पाँच जना विद्यार्थी घा’इते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दु’र्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।घा’इते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । गुगलबाट साभार फाइल तस्बिर मात्रबाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी प’ल्टिएको प्रहरीले बताएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घ’टनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । उनकाअनुसार दु’र्घटनामा परेर घा’इते भएका विद्यार्थीको अवस्था सामान्य छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******