Ultimate magazine theme for WordPress.

राहुलले स्मिताका सबै गल्ती माफ दिएर घर भित्र्याएपछि खसे आमाका हर्षका आँशु, स्मिताका बाबु पनि भारतबाट आएर छोरी ज्वाईबारे यस्तो भने (भिडियो हेर्नुहोस्)

416

राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।उनले स्मितालाई बुहारीका रुपमा पुन स्वीकार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकिएका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडोगराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक किसिमको खुशीको माहोल छ ।दुबै परिवारले राहुल र स्मिताको पुनर्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****