Ultimate magazine theme for WordPress.

यि हुन आज आ’गलागी मा परि अ’कल्पनीय नि’धन हुने कलिला मुनाहरूको , पुरै परिवार शो’क मा !

356

सोलुखुम्बु जिल्ला नेचासल्यान -२ निवासी टेक प्रसाद निरौला को नाति ७ वर्षिय सुगम निरौला र नातिनी ४ वर्षिय सुदिस्मा निरौला को अा’गलागीमा परेर भएको अकल्पनीय नि’धनले हामीलाई स्त’ब्ध बनाएको छ । शोकको यस घडिमा मृ’त आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

यो पनि पढ्नुहोस्

क”ठै कस्ता पा’पी आमा बुवा; बच्चा जन्माएर जं’गलमा यसरी छा’डे पछि बच्चा मृ”त अवस्थामा फे’ला…भिडियोसहित

नवलपुर–पूर्वी नवलपरासीकाे मध्यबिन्दु ७ स्थित वनमा न’वजात शि’शुको श’व भेटिएको छ ।पुर्व–पश्चिम राजमार्गसँगै जो’डिएको विजय सामुदायिक वन ।

क्षेत्रमा प्लाष्टिकको झो’लामा पो’को पा’रेर फा’लेको अवस्थामा न’वजात शि’शुको श’व रहेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट ।

प्रहरी टो’ली अहिले घ’टनास्थल पुगेको छ ।स्थानीयका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेंलो प्ला’ष्टिकको झो’लामा महिलाले ल’गाउने रातो ।

सु’रुवालमा बे’रेर फा’लिएको अवस्थामा शि’शुको श’व भेटिएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** ।

सामुदायिक वनले ख’टाएका वन हे’रालु कर्मचारीले देखेपछि वन स’मूहमार्फत प्रहरीमा खवर भएको हो ।स्थानीय म’धुबिलास अधिकारीका ।

अनुसार १–२ दिन अगाडि मात्रै ज’न्मिएको जस्तो देखिने छोरा जा’तको शि’शुको श’व भेटिएको हो ।अहिले प्रहरी घ’टनास्थलको प्रारम्भिक अनुसन्धानमा जु’टिरहेको छ ।

गत कार्तिक ४ गते नवलपुरको हु’प्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खो’ल्सा नजिक ना’भी समेत न’काटिएको अवस्थाको ।

सा’ल–ना’ल सहितको न’वजात शि’शुको श’व प्रहरीले फे’ला पारेको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****